यहूदा 1:1-2
यहूदा 1:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू ख्रीष्टको दास, याकूबको भाइ यहूदाबाट— बोलाइएकाहरू, अर्थात् परमेश्वर पितामा प्रियहरू र येशूको निम्ति ख्रीष्टमा सुरक्षित राखिएकाहरूलाई: कृपा, शान्ति र प्रेम तिमीहरूमा प्रशस्त हुँदैजाओस्।
शेयर गर्नुहोस्
यहूदा 1 पढ्नुहोस्यहूदा 1:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशू ख्रीष्टको सेवक र याकोबको भाइ यहूदाबाट, तिनीहरूलाई, जो परमेश्वर पिताबाट बोलाइएका, प्रेम गरिएका र येशू ख्रीष्टको लागि सुरक्षित राखिएका छन्: तिमीहरूलाई प्रशस्त मात्रामा कृपा, शान्ति र प्रेम!
शेयर गर्नुहोस्
यहूदा 1 पढ्नुहोस्यहूदा 1:1-2 पवित्र बाइबल (NERV)
येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहूदाबाट। ती सबै मानिसहरू प्रति जो परमेश्वरद्वारा चुनिएकाछन्। पिता परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरू येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ। सम्पूर्ण कृपा, शान्ति अनि प्रेम तिमीहरूमा रहोस्।
शेयर गर्नुहोस्
यहूदा 1 पढ्नुहोस्