अय्यूब 7:17-18
अय्यूब 7:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मानिस के हो र तपाईं त्यसको यति धेरै ख्याल गर्नुहुन्छ? अनि तपाईं त्यसको यति धेरै फिक्री गर्नुहुन्छ? बिहानैपिच्छे त्यसलाई तपाईं परीक्षा गर्नुहुन्छ? अथवा प्रतिक्षण त्यसको जाँच गर्नुहुन्छ?
शेयर गर्नुहोस्
अय्यूब 7 पढ्नुहोस्अय्यूब 7:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मानिस जाति के हो र तपाईं त्यसको निम्ति यति धेरै महत्त्व राख्नुहुन्छ, र तपाईं त्यसलाई यति धेरै चासो गर्नुहुन्छ; किन तपाईं हरेक बिहान तिनीहरूलाई जाँच गर्नुहुन्छ, र हरपल तिनीहरूको परीक्षा गर्नुहुन्छ?
शेयर गर्नुहोस्
अय्यूब 7 पढ्नुहोस्