न्यायकर्ताहरू 7:9
न्यायकर्ताहरू 7:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस रात परमप्रभुले तिनलाई भन्नुभयो, “झट्टै तल गएर छाउनीमा आक्रमण गर्, किनभने मैले त्यो तेरो हातमा सुम्पिदिएको छु।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 7 पढ्नुहोस्न्यायकर्ताहरू 7:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस रात याहवेहले गिदोनलाई भन्नुभयो, “उठ्, र त्यस छाउनीको विरुद्धमा तल झर्; किनकि त्यसलाई मैले तेरो हातमा सुम्पिदिन लागेको छु।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 7 पढ्नुहोस्