न्यायकर्ताहरू 7:7
न्यायकर्ताहरू 7:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले गिदोनलाई भन्नुभयो, “यी तीन सय जना जसले चाटेर पानी पिए यिनैद्वारा म तिमीहरूलाई बचाउनेछु, र मिद्यानीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। बाँकी सबै आ-आफ्नो ठाउँमा जाऊन्।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 7 पढ्नुहोस्न्यायकर्ताहरू 7:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले गिदोनलाई भन्नुभयो: “ती पानी चाट्ने तीन सय जना मानिसद्वारा म तिमीहरूलाई छुटकारा गर्नेछु र मिद्यानीहरूलाई तिमीहरूका हातमा दिनेछु। अरू सबै मानिसहरू आ-आफ्ना घरमा जाऊन्।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 7 पढ्नुहोस्न्यायकर्ताहरू 7:7 पवित्र बाइबल (NERV)
परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 7 पढ्नुहोस्