न्यायकर्ताहरू 7:3
न्यायकर्ताहरू 7:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब सबै मानिसहरूले सुन्ने गरी एउटा उर्दी घोषणा गर्, कि यहाँ कोही डरले काँप्नेहरू छन् भने ती गिलाद डाँड़ादेखि नै तुरुन्तै आफ्ना घरमा गइहालून्। यसरी बाईस हजार जना फर्किगए, र दश हजार बाँकी रहे।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 7 पढ्नुहोस्न्यायकर्ताहरू 7:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब मानिसहरूलाई सूचित गर, ‘डरले काँप्नेहरू जो कोही गिलाद डाँडालाई छोडेर फर्किजाऊन्।’ ” यसकारण बाइस हजार जना फर्के, र दश हजारचाहिँ रहे।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 7 पढ्नुहोस्