न्यायकर्ताहरू 7:2
न्यायकर्ताहरू 7:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्ड गर्नेछन्, र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 7 पढ्नुहोस्न्यायकर्ताहरू 7:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले गिदोनलाई भन्नुभयो: “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित अति धेरै मानिसहरू छन्। नत्रता त इस्राएलले मेरो विरुद्ध घमण्ड गर्नेछ, ‘मेरो आफ्नै शक्तिले आफूलाई बचाएको हुँ।’
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 7 पढ्नुहोस्न्यायकर्ताहरू 7:2 पवित्र बाइबल (NERV)
तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिंदैछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्राएलका मानिसहरूले मलाई बिर्सेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहँदिन।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 7 पढ्नुहोस्