हिब्रू 8:8
हिब्रू 8:8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर परमेश्वरले आफ्ना मानिसहरूमा दोष भेट्टाउनुभयो अनि भन्नुभयो, “ती दिनहरू आउँदै छन्, परमप्रभु भन्नुहुन्छ, जब म इस्राएल र यहूदाका घरानासँग नयाँ करार बाँध्नेछु।”
शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्हिब्रू 8:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्नुहुन्छ, “परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु।
शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्हिब्रू 8:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरले मानिसहरूमा दोष भेटेर भन्नुभयो: “यस्ता दिनहरू आउनेछन्, प्रभु घोषणा गर्नुहुन्छ, जब म इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूसँग नयाँ करार स्थापित गर्नेछु।
शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्