हिब्रू 8:11
हिब्रू 8:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस बेला कसैले पनि आफ्ना दाजुभाइ र छिमेकीलाई ‘परमप्रभु चिन’ भनेर सिकाउनुपर्नेछैन किनभने सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्।
शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्हिब्रू 8:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्।
शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्हिब्रू 8:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई अथवा एक-अर्कालाई, ‘प्रभुलाई चिन’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्।
शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्