एज्रा 8:1-14

एज्रा 8:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अर्तासास्‍त राजाको राजत्‍वकालमा बेबिलोनबाट मसँग आएका परिवारका मुखियाहरू र तिनीसँग दर्ता भएकाहरू यिनै हुन्‌: पीनहासका परिवारका— गेर्शोम। ईतामारका परिवारका— दानिएल। दाऊदका परिवारका— शकन्‍याहका छोरा हत्तूश। परोशका परिवारका— जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष। पहत-मोआबका परिवारका— जरयाहका छोरा एल्‍यहोएनै र तिनीसँग २०० पुरुष। जत्तूका परिवारका— यहासेलका छोरा शकन्‍याह र तिनीसँग ३०० पुरुष। आदीनका परिवारका— जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष। एलामका परिवारका— अतल्‍याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष। शपत्‍याहका परिवारका— मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष। योआबका परिवारका— यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष। बानीका परिवारका— योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष। बेबैका परिवारका— बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष। अज्‍गादका परिवारका— हक्‍कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष। अदोनीकामका परिवारका— पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुषहरू। बिग्‍वैको परिवारका— उत्तै र जक्‍कूर, र तिनीहरूसँग ७० पुरुष।

शेयर गर्नुहोस्
एज्रा 8 पढ्नुहोस्

एज्रा 8:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

राजा अर्तसास्तका शासनकालमा बेबिलोनबाट मसँग फर्केर आउने परिवारका अगुवाहरू र तिनीहरूसँगै दर्ता गरिएका मानिसहरू यिनै हुन्: पीनहासका सन्तानहरू: गेर्शोम; ईतामारका सन्तानहरू: दानिएल; दावीदका सन्तानहरू: हत्तूश शकन्याहका सन्तानहरू; परोशका सन्तानहरू: जकरिया र तिनीसित सूचीमा लेखिएका 150 पुरुषहरू; पहत-मोआबका सन्तानहरू: जरयाहका छोरा एल्यहोएनै र तिनीसित 200 पुरुषहरू; जत्तूका सन्तानहरू: यहजीएलका छोरा शकन्याह र तिनीसित 300 पुरुषहरू; आदीनका सन्तानहरू: जोनाथनका छोरा एबेद र तिनीसित 50 पुरुषहरू; एलामका सन्तानहरू: अतल्याहका छोरा यशयाह र तिनीसित 70 पुरुषहरू; शपत्याहका सन्तानहरू: मिखाएलका छोरा जबदियाह र तिनीसित 80 पुरुषहरू थिए; योआबका सन्तानहरू: यहीएलका छोरा ओबदिया र तिनीसित 218 पुरुषहरू; बानीका सन्तानहरू: योसिप्याहका छोरा शलोमीत र तिनीसित एक सय 60 पुरुषहरू; बेबैका सन्तानहरू: बेबैका छोरा जकरिया र तिनीसित 28 पुरुषहरू; अज्गादका सन्तानहरू: हक्‍कातानको छोरा योहानान र तिनीसित 110 पुरुषहरू; अदोनीकामका सन्तानहरू: अन्तिममा आएकाहरू, जसका नामहरू एलीपेलेत, यीएल र शमायाह; अनि तिनीहरूसित 60 पुरुषहरू; बिग्वैका सन्तानहरू: ऊत्तै, जक्‍कूर र तिनीहरूसित 70 पुरुषहरू।

शेयर गर्नुहोस्
एज्रा 8 पढ्नुहोस्

एज्रा 8:1-14 पवित्र बाइबल (NERV)

यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसँग बाबेलदे आएकाथिए। पीनहासका कुलका; गेर्शोम, ईतामारका कुलबाट; दानियेल दाऊदका कुलबाटः हात्तूश; शकन्याहका कुलबाट; परोश, जकर्याह, अनि तिनीसित सूची भएका 150 मानिसहरू थिए; पहत-मोआबका कुलबाट; जरहियाहका छोरा एल्याहोएनै अनि तिनीसित 200 मानिसहरू; जत्तूका कुलहरूबाटः यहजीएलका छोरा शकन्याह अनि तिनीसित 300 मानिसहरू। आदीनका कुलबाटः जोनाथनका छोरा एबेद अनि तिनीसित 50 मानिसहरू। एलमाका कुलबाटः अतल्याहका छोरा यशयियाह अनि तिनीसित 70 मानिसहरू। शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू। योआबका कुलबाटः यहीएलका छोरा ओबदिया अनि तिनीसित 218 मानिसहरू। बानीका कुलबाटः योसिपियाका छोरा शलोमीत अनि तिनीसित 160 मानिसहरू। बेबैका कुलबाटः बेबैका छोरा जकर्याह अनि तिनीसित 28 मानिसहरू। अज्गादका कुलबाटः हक्कातानका छोरा योहानान अनि तिनीसित 110 मानिसहरू। आखिरी चाँहि अदोनीकाम, सन्तानबाट थिए तिनीहरूका नाउँ: एलीपेलेत, यीएल र शमायाह तिनीसित 60 मानिसहरू थिए। बैग्बै कुलबाटः उत्तै, जब्बूद अनि तिनीहरू सित 70 मानिसहरू थिए।

शेयर गर्नुहोस्
एज्रा 8 पढ्नुहोस्

एज्रा 8:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बेबिलोनियामा कैदी भई बसेका र अर्तासास्‍त महाराजा छँदा एज्रासँग यरूशलेम फर्किआउने गोत्र— गोत्रका प्रधानहरूको नामावली यस्‍तो छ: पीनहासका गोत्रबाट: गेर्शोम ईतामारका गोत्रबाट: दानिएल दाऊदका गोत्रबाट: शकन्‍याहका छोरा हत्तूश परोशका गोत्रबाट: जकरिया र तिनीसँग आएका त्‍यस गोत्रका १५० जना पुरुष (उनीहरूको पुर्ख्‍यौलीसम्‍बन्‍धी कागज-पत्र थियो) पहत-मोआबका गोत्रबाट: जरयाहका छोरा एल्‍यहोएनै र उनीसित २०० जना पुरुष जत्तूका गोत्रबाट: यहासेलका छोरा शकन्‍याह र उनीसित ३०० जना पुरुष आदीनका गोत्रबाट: जोनाथनका छोरा एबेद र उनीसित ५० जना पुरुष एलामका गोत्रबाट: अतल्‍याहका छोरा यशयाह र उनीसित ७० जना पुरुष शपत्‍याहका गोत्रबाट: मिखाएलका छोरा जबदियाह र उनीसित ८० जना पुरुष योआबका गोत्रबाट: यहीएलका छोरा ओबदिया र उनीसित २१८ जना पुरुष बानीका गोत्रबाट: योसिपियाका छोरा शलोमीत र उनीसित १६० जना पुरुष बेबैका गोत्रबाट: बेबैका छोरा जकरिया र उनीसित २८ जना पुरुष अज्‍गादका गोत्रबाट: हक्‍कातानका छोरा योहानान उनीसित ११० जना पुरुष अदोनीकामका गोत्रबाट: एलीपेलेत, यीएल र शमायाह र तिनीहरूसित ६० जना पुरुष (तिनीहरू केही समयपछि फर्किआएका थिए।) बिग्‍वैका गोत्रबाट: उत्तै र जक्‍कूर र तिनीहरूसित ७० जना पुरुष।

शेयर गर्नुहोस्
एज्रा 8 पढ्नुहोस्