इजकिएल 22:31
इजकिएल 22:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसकारण तिनीहरूले गरेका सबै काम तिनीहरूकै थाप्लोमा ल्याएर मेरो जल्दो रीसले म तिनीहरूलाई भस्म पार्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”
शेयर गर्नुहोस्
इजकिएल 22 पढ्नुहोस्इजकिएल 22:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण म मेरो क्रोध तिनीहरूमाथि खन्याउनेछु; अनि तिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु, र तिनीहरूले गरेका सबै कामहरूको दण्ड तिनीहरूकै शिरमाथि ल्याइदिनेछु, प्रभु याहवेह भन्नुहुन्छ।”
शेयर गर्नुहोस्
इजकिएल 22 पढ्नुहोस्