एफिसी 5:28
एफिसी 5:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्एफिसी 5:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैँ प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैँलाई प्रेम गर्दछ।
शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्