एफिसी 5:15-16
एफिसी 5:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्एफिसी 5:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होओ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो होओ। सबै समयको पूरा सदुपयोग गर; किनकि दिनहरू खराब छन्।
शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्