सामग्रीमा जानुहोस्

प्रेरित 14:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 14:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अब लुस्‍त्रा सहरमा खुट्टा चलाउन नसक्‍ने एक जना मानिस बसिरहेको थियो। त्‍यो जन्‍मैको लङ्गड़ो थियो, र कहिल्‍यै हिँड़ेको थिएन।

प्रेरित 14 NNRV

प्रेरित 14:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

लुस्‍त्रा सहरमा एउटा लङ्गडो मानिस बस्‍थ्‍यो। ऊ जन्‍मैदेखिको कुँजो भएकोले कहिल्‍यै हिँड्‍न सकेको थिएन।

प्रेरित 14 सरल नेपाली

प्रेरित 14:8 NERV (पवित्र बाइबल)

लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। ऊ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन।

प्रेरित 14 NERV

प्रेरित 14:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

लुस्त्रामा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखि लङ्गडो भएकोले कहिल्यै हिँडेको थिएन।

प्रेरित 14 NCV