सामग्रीमा जानुहोस्

प्रेरित 14:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 14:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनीहरूले यो कुरा चाल पाए, र लुकोनियाका सहरहरू लुस्‍त्रा, डर्बी र छेउछाउका जिल्‍ला हुँदो भागेर गए

प्रेरित 14 NNRV

प्रेरित 14:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर पावल र बारनाबासले यो कुरा सुने अनि उनीहरू भागेर लुकोनिया क्षेत्रमा पर्ने लुस्‍त्रा र डर्बी सहरमा गए।

प्रेरित 14 सरल नेपाली

प्रेरित 14:6 NERV (पवित्र बाइबल)

जब पावल र बर्णाबासले त्यस्तो षड़यन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए।

प्रेरित 14 NERV

प्रेरित 14:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर यो योजना थाहा पाएकाले तिनीहरू लुकाओनियाका लुस्त्रा र डर्बी सहरहरूका साथै त्यस भेगका अन्य क्षेत्रहरूमा भागेर गए

प्रेरित 14 NCV