प्रेरित 14:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 14:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्नो वस्त्र च्याती यसो भन्दै कराएर मानिसहरूका बीचमा दौड्दैगए र भने
प्रेरित 14:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यो कुरा थाहा पाउनेबित्तिकै पावल र बारनाबासले आपत् मान्दै आ-आफ्नो लुगा च्यातेर दगुर्दै मानिसको हुलमा गएर कराउँदै भने
प्रेरित 14:14 NERV (पवित्र बाइबल)
तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाह पाए, तिनीहरूले आफ्नै लुगाहरू च्याते। मानिसहरू तिर दौडे अनि चिच्याएः
प्रेरित 14:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने, तब आफ्ना कपडाहरू च्यात्दै तिनीहरू भीडतिर दौडेर यसो भने