१ कोरिन्थी 8:9
१ कोरिन्थी 8:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर होशियार होऔ, तिमीहरूको यो स्वतन्त्रता दुर्बलहरूका निम्ति ठोकरको कारण नबनोस्।
शेयर गर्नुहोस्
१ कोरिन्थी 8 पढ्नुहोस्१ कोरिन्थी 8:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर होसियार रहो, नत्रता तिमीहरूको यो स्वतन्त्रता कमजोर विवेक हुनेहरूलाई ठेसको कारण बन्न जाला।
शेयर गर्नुहोस्
१ कोरिन्थी 8 पढ्नुहोस्