१ कोरिन्थी 8:13
१ कोरिन्थी 8:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण खानेकुराले मेरो भाइलाई बाधा पार्छ भने म आफ्नो भाइलाई बाधा नपार्नलाई कहिल्यै मासु खानेछैनँ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 8 पढ्नुहोस्१ कोरिन्थी 8:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण यदि म जे खान्छु, त्यसले मेरो दाजुभाइ वा दिदीबहिनीहरूलाई पाप गर्न लगाउँछ भने म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म तिनीहरूको पतन हुने कारण नबनूँ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 8 पढ्नुहोस्