Aa ki ci re̱me̱ ncwue ne ngu nyi nneywi be ngwie̱, ngge nna ki dzio ewie we yang.
Ce̱ucwung 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: Ce̱ucwung 6:6
5 दिनहरू
"आश्चर्यजनक कथाहरू" एउटा २० भागको जीवन्त बाइबल कथा शृङ्खला हो, जुन ती पात्रहरूको दृष्टिकोणबाट सुनाइन्छ जसले ती घटनाहरू आफ्नै आँखाले देखेका थिए। १० भागहरू पुरानो करारका अगमवक्ताहरूका कथाहरूमा आधारित छन्, र अन्य १० भागहरूले नयाँ करारमा भएका येशूको जीवन र कार्यहरूको बारेमा बताउदछन। तपाईंले यी कथाहरू पहिले नै सुन्नु भएको हुनसक्छ, तर "अद्भुत कथाहरू" ले तपाईंलाई बाइबलको यात्रामा एक नयाँ दृष्टिकोणबाट लैजानेछ!
6 दिनहरू
जब तपाईं बाइबल पढ्नुहुन्छ, यो कुरालाई बेवास्ता गर्न असम्भव छ कि यस संसारको लागि परमेश्वरको योजनामा इस्राएलको विशेष स्थान छ । तर त्यो योजना वास्तवमा के हो ? इस्राएलसँग परमेश्वरको उद्देश्य के हो ? के यो जातिको इतिहास येशू ख्रीष्टको जन्मको जटिल प्रस्तावना मात्र हो र अरू केही होइन ? वा हामी इस्राएलबाट अझ बढी आशा गर्न सक्छौं ? यो पठन योजना मार्फत यी प्रश्नका जबाफहरू पत्ता लगाउन हामीसँग सामेल हुनुहोस् !
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!