भजनसंग्रह 46:4-5
भजनसंग्रह 46:4-5 NCV
एउटा नदी छ, जसको प्रवाहले परमेश्वरको नगर, सर्वोच्च परमेश्वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ। परमेश्वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन; परमेश्वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।