भजनसंग्रह 46:1-2

भजनसंग्रह 46:1-2 NCV

परमेश्‍वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ, सङ्कष्‍टमा सधैँ हाजिर हुने सहायक। यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्, चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्

भजनसंग्रह 46:1-2 को लागि पद छवि

भजनसंग्रह 46:1-2 - परमेश्‍वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,
सङ्कष्‍टमा सधैँ हाजिर हुने सहायक।
यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्,
चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्