भजनसंग्रह 37:28
भजनसंग्रह 37:28 NCV
किनकि याहवेहले न्यायीलाई प्रेम गर्नुहुन्छ, र आफ्ना विश्वासयोग्यहरूलाई त्याग्नुहुन्न। तिनीहरू सधैँका लागि सुरक्षित पारिनेछन्; तर दुष्टका सन्तानहरू नष्ट भएर जानेछन्।