भजनसंग्रह 103:2-5

भजनसंग्रह 103:2-5 NCV

ए मेरो प्राण, याहवेहको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी— जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ; र जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ; जसले तेरो जीवनलाई चिहानबाट छुटाउनुहुन्छ; र तँलाई प्रेम र करुणासहितको मुकुट लगाइदिनुहुन्छ; जसले तेरो जीवनलाई उत्तम कुराहरूले तृप्‍त गरिदिनुहुन्छ; ताकि तेरो जवानी चीलको जस्तै नयाँ होस्।

भजनसंग्रह 103 पढ्नुहोस्