हितोपदेश 3:5-6

हितोपदेश 3:5-6 NCV

तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर! आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प, र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।

हितोपदेश 3:5-6 को लागि पद छवि

हितोपदेश 3:5-6 - तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।

हितोपदेश 3:5-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति