हितोपदेश 13:3

हितोपदेश 13:3 NCV

आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्‍ट हुन्छ।

हितोपदेश 13:3 को लागि पद छवि

हितोपदेश 13:3 - आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ,
तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्‍ट हुन्छ।