गन्ती 33:55
गन्ती 33:55 NCV
“ ‘तर यदि तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने तिमीहरूले बस्न दिएका मानिसहरू नै तिमीहरूका आँखामा छेस्का र तिमीहरूका छेउका काँडाजस्तै हुनेछन्। तिमीहरू जहाँ बस्नेछौ, त्यस देशमा तिनीहरूले तिमीहरूलाई सताउनेछन्।