गन्ती 23:23
गन्ती 23:23 NCV
याकोबको विरुद्धमा कुनै तन्त्रमन्त्र छैन। इस्राएलको विरुद्धमा कुनै टुनामुनाले काम गर्दैन। अब याकोबको विषयमा र इस्राएलको विषयमा यसो भनिनेछ, ‘परमेश्वरले के गर्नुभएको छ, त्यो हेर!’