मीका 2:1
मीका 2:1 NCV
तिनीहरूलाई धिक्कार, जसले अधर्मको योजना बनाउँछन्, र तिनीहरू जसले आफ्ना ओछ्यानहरूमा दुष्ट षड्यन्त्र रच्दछन्! बिहानको उज्यालोमै तिनीहरूले त्यो काम गरिहाल्छन्; किनकि तिनीहरूमा त्यो दुष्ट काम पूरा गर्ने सामर्थ्य छ।