विलाप 2:19
विलाप 2:19 NCV
जब रातको पहिलो पहर सुरु हुन्छ, तब रातभरि उठेर करा; तेरो हृदय पानीझैँ प्रभुको उपस्थितिमा पोख्। तेरा बालबालिकाको जीवनको निम्ति आफ्ना हातहरू उहाँतिर उठा, ती बालकहरू, जो हरेक गल्लीका मोडमा भोकले मूर्च्छा परेका छन्।