योएल 2:12

योएल 2:12 NCV

“अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ, “तिमीहरूको सारा हृदयले, उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।”

योएल 2:12 को लागि पद छवि

योएल 2:12 - “अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ,
“तिमीहरूको सारा हृदयले,
उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।”