हबकूक 2:2-3
हबकूक 2:2-3 NCV
त्यसपछि याहवेहले जवाफ दिनुभयो: “यो दर्शन लेख्, र स्पष्टसँग पाटीमा लेख्, ताकि समाचारवाहक यसलाई लिएर दगुरोस्। किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ; यसले अन्त्यको समयको बारेमा बताउँछ, र यो दर्शन झूटो ठहरिनेछैन। त्यो पूरा हुन केही ढिलो भए तापनि यसका निम्ति पर्खेर बस्; त्यो निश्चय नै पूरा हुनेछ, र ढिलो हुनेछैन।

