उत्पत्ति 28:13
उत्पत्ति 28:13 NCV
अनि सबैभन्दा माथिचाहिँ याहवेह उभिनुभएको थियो, र उहाँले भन्नुभयो: “म याहवेह नै तेरा पिता अब्राहाम र इसहाकका परमेश्वर हुँ। तँ ढल्किरहेको यो ठाउँ तँ र तेरा सन्तानहरूलाई म दिनेछु।