प्रेरित 11:17-18
प्रेरित 11:17-18 NCV
त्यसैले प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने हामीहरूलाई दिएकै वरदान, यदि परमेश्वरले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्वरको इच्छाविरुद्ध जान खोज्ने म को हुँ र?” यस्तो सुनेपछि तिनीहरूले कुनै विवाद गरेनन्, र परमेश्वरको प्रशंसा गर्दै यसो भने, “त्यसो भए, गैरयहूदीहरूलाई पनि जीवनको निम्ति परमेश्वरले पश्चात्ताप दिनुभएछ।”


