भजनसंग्रह 145:12

भजनसंग्रह 145:12 NERV

परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्। मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।

भजनसंग्रह 145 पढ्नुहोस्