भजनसंग्रह 141:1-2

भजनसंग्रह 141:1-2 NERV

हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें। मेरो प्रार्थना सुनि दिनुहोस्। चाँडो आएर मलाई साथ दिनुहोस्। परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्।

भजनसंग्रह 141 पढ्नुहोस्