मर्कूसको सुसमाचार 5:36
मर्कूसको सुसमाचार 5:36 NERV
तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”