मीकाको पुस्तक 7:8

मीकाको पुस्तक 7:8 NERV

म लडेकेछु तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ किनकि म फेरि खडा़ हुनेछु। यद्यपि आज अँध्यारोमा बसेकोछु, परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।