मीकाको पुस्तक 3:11
मीकाको पुस्तक 3:11 NERV
यरूशलेमका न्यायधीशहरूले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरूले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरूले अगमवक्ताहरूलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरूले कुनै दण्ड पाउँदैनथिए। उनीहरूले सोच्थे, परमप्रभुले उनीहरूलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”

