मत्तीको सुसमाचार 15:34

मत्तीको सुसमाचार 15:34 NERV

येशूले जवाफ दिनु भयो, “तिमीहरूसित कतिवटा रोटी छन्?” चेलाहरूले जवाफ दिए, “हामीसित सातवटा रोटी र केही ससाना माछा छन्।”