मत्तीको सुसमाचार 13:27-28
मत्तीको सुसमाचार 13:27-28 NERV
उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजूरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिं कहाँबाट आयो?’ “त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’ “चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’

