इजकिएलको पुस्तक 3:17

इजकिएलको पुस्तक 3:17 NERV

“हे मानिसको छोरो! म तिमीलाई इस्राएलको प्रहरी बनाउँदैछु। म ती सबै नराम्रो घटनाहरू बताउनेछु जुन उनीहरूमाथि घट्नेछ, अनि तिमीले इस्राएलको ती घटनाहरूको बारेमा चेतावनी दिनुपर्नेछ।