प्रेरितहरूका काम 2:25-28

प्रेरितहरूका काम 2:25-28 NERV

दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः ‘सधैँ मैले प्रभुलाई मेरो सम्मुख देखें, मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ। यसैले मेरो हृदय आनन्दित छ, र मेरो मुख आनन्दसित बोल्दछ। हो, मेरो शरीले पनि आशामा भरोसा गर्नेछ, किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन। तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन। तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ, तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’

प्रेरितहरूका काम 2:25-28 को लागि भिडियो