तिमोथीलाई पावलको दोस्रो पत्र 4:5

तिमोथीलाई पावलको दोस्रो पत्र 4:5 NERV

तर तिमीले सदैव आफूलाई संयम गर्नुपर्छ। यदि दुःख आइपरे त्यसलाई स्वीकार गर। सुसमाचार प्रचार गर्ने काम नछोड। परमेश्वरको सेवकले गर्नु पर्ने जे पनि छ सबै गर।