इतिहासको दोस्रो पुस्तक 18:19
इतिहासको दोस्रो पुस्तक 18:19 NERV
परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न-भिन्न कुराहरू भने।

