तीतस 2:7-8

तीतस 2:7-8 सरल नेपाली

तिमीले नै सबै कुरामा असल कामको नमुना भएर तिनीहरूलाई देखाऊ। शिक्षा दिंदा साँचो र गहिरो, कसैले काट्‍न नसक्‍ने पक्‍का शिक्षाहरू देओ। त्‍यसो भए शत्रुहरू पनि केही भन्‍न नसकेर आफैं लाजमा पर्नेछन्।

तीतस 2 पढ्नुहोस्