रोमी 8:13-14

रोमी 8:13-14 सरल नेपाली

किनभने तिमीहरूले आफ्‍नो शारीरिक स्‍वभावले इच्‍छा गरेझैँ गर्दछौ भने तिमीहरू मर्नुपर्नेछ। तर यदि पवित्र आत्‍माको शक्तिले शारीरिक चालचलनलाई नाश गर्छौ भने तिमीहरू बाँच्‍नेछौ। परमेश्‍वरको आत्‍माले देखाएको बाटोमा चल्‍नेहरू परमेश्‍वरकै छोरा-छोरी हुन्

रोमी 8 पढ्नुहोस्