“म येशूले तिमीकहाँ मण्डलीमा भएका सबैलाई यी कुराहरू थाहा दिन मेरा स्वर्गदूत पठाएको छु। म दाऊद राजाको कुलको हुँ। म बिहानको चम्किलो तारा हुँ।” पवित्र आत्मा र दुलहीले “आउनुहोस्!” भन्छन्, जसले सुन्छ, उसले पनि “आउनुहोस्!” भनोस्। जसलाई तिर्खा लाग्छ, चाहेको जति जीवनको पानी सित्तैमा पिउन आओ!
प्रकाश 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 22:16-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू