प्रकाश 13:11-12

प्रकाश 13:11-12 सरल नेपाली

यसपछि मैले पृथ्‍वीबाट निस्‍किआएको अर्को एउटा जनावर देखें। थुमाका जस्‍ता त्‍यसका दुईटा सिङ थिए र त्‍यसको बोली अजिङ्गरको जस्‍तो थियो। त्‍यसले त्‍यो पहिलो जनावरपट्टिबाट त्‍यसको ठूलो अधिकार चलायो र त्‍यो घाउ निको भएको पहिलो जनावरलाई मान-आदर गर्न संसारका सबै मानिसलाई कर लगायो।

प्रकाश 13 पढ्नुहोस्