भजनसंग्रह 103:2-5

भजनसंग्रह 103:2-5 सरल नेपाली

हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌ र उहाँ कस्‍तो दयालु हुनुहुन्‍छ, नबिर्सी। उहाँले मेरा सबै पाप क्षमा गर्नुहुन्‍छ र उहाँले मेरा सबै रोगहरू निको पार्नुहुन्‍छ। उहाँले मलाई मृत्‍युदेखि बचाउनुहुन्‍छ र प्रेम र दयामायाले आशिष् दिनुहुन्‍छ। उहाँले मेरो जीवन असल कुराहरूले भर्नुहुन्‍छ र मेरो जवानी चिलको जस्तै नयाँ हुन्छ।

भजनसंग्रह 103 पढ्नुहोस्