आकाशको उचाइ वा महासागरको गहिराइ नजाने जस्तै राजाका सोचाइ कसैले जान्दैन। चाँदीबाट खार निकाल र शिल्पकारले त्यसबाट सुन्दर चीज बनाउन सक्छ। दुष्ट सल्लाहकारहरूलाई राजाका छेउबाट अलग राख, तब उनको राज्य न्यायको कारण कायम हुनेछ।
हितोपदेश 25 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 25:3-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू