हितोपदेश 25:3-5

हितोपदेश 25:3-5 सरल नेपाली

आकाशको उचाइ वा महासागरको गहिराइ नजाने जस्‍तै राजाका सोचाइ कसैले जान्‍दैन। चाँदीबाट खार निकाल र शिल्‍पकारले त्‍यसबाट सुन्‍दर चीज बनाउन सक्‍छ। दुष्‍ट सल्‍लाहकारहरूलाई राजाका छेउबाट अलग राख, तब उनको राज्‍य न्‍यायको कारण कायम हुनेछ।

हितोपदेश 25 पढ्नुहोस्